365 days blood donation programme स्व रो सचिनको स्मृतिबाट सुरुवात - RAC Birtamode

Jointly With - Rotary club of birtmode, Rotaract club of Birtamode Middown

2074-7-25 / 2017-11-11  |  
Venue : Redcross building birtamode
Type : HOSTED

Objectives:

  रगतमा RCB  Surface  Molecules  र RCB Metabolism Properties  हुन्छ जुन रगत Store गर्ने क्रममा दैनिक घट्दै जान्छ त्यसकारण फ्रेस रगतले बिरामीलाई बढी फाइदाजनक हुन्छ । मानिसहरुलाई रत्तदान गर्नुपर्छ भन्ने भावना जागृत गराउन । विर्तामोडका सामाजिक सँस्थाहरु एकतामा बाँध्न ।

Beneficiaries:

रगतको अभाव हुन नदिई विरामीको ज्यान बचाउन ।   हामीले एकै दिन धेरै पाउण्ड रगत दिनुभन्दा प्रत्येक दिन सिमित रगत दिएर रगतको खपतमा वृद्धि ल्याउनु हो ।   रगतको नष्ट हुने सम्भावना कम हुने । 

Project Detail


मानवीय सेवामा समर्पित रोटरी क्लव अफ विर्तामोड र रोट्याक क्लव अफ विर्तामोडको सँयुत्त पहलमा एउटा नयाँ अभियान सुरु गर्न लागिएको छ । जिल्लामा विभिन्न समयमा देखिएका प्राकृतिक प्रकोपसँग लड्नका लागि विर्तामोडको विभिन्न सँस्थाहरु एक हुने उदेश्यले यहि मिति २०७४/०७/२५ गते देखि ३६५ दिने रत्तदान कार्यक्रम गरिने भएको छ । यस कार्यक्रममा सह-आयोजकको रुपमा विर्तामोडका आधा दर्जन भन्दा बढी ( हेल्पिङ हेन्डस, क्रिएटिथ नेपलिज युथ, दारी ग्याङ, एम के के ग्रुप,  रोट्याक्क क्लव अफ विर्तामोड मिडडाउन, अनारमनी सामाजिक युवा परिवार, क्षितिज युवा परिवार,  à¤Ÿà¥‡à¤¡ नेपाल) सँस्थाहरु रहने छन ।

 

प्राय सवै सँघ सँस्थाहरुले प्रत्येक हप्ता, महिना रत्तदान कार्यक्रम गरी रहेका हुन्छन् । यद्धपि जहिले पनि रगतको कमी भईरहेको छ । एकै दिन धेरै पोका रगत दान गर्ने र बाकी समय मौन बस्ने प्रवृतिले रगतको अभाव हुनुका साथै त्यो रगत उपयोग नभई नष्ट भएर जाने सम्भावना बढेर जान्छ ।  à¤ªà¥à¤°à¤¤à¥à¤¯à¥‡à¤• दिन रत्तदान गरेमा ती सवै रगतहरु खपत हुने सम्भावना बढेर जान्छ । विरामीलाई ताजा रगत पनि उपलब्ध गराउन सहज हुन्छ ।

Additional Photos


"My Rotaract" lets you help stay connected with all the rotaract activities as well as other activities to stay updated with all the rotaractivity.

  • Showcasing club projects
  • Contacting the rotaractors in a simpler way
  • Know about the latest Rotaract events
  • Emergency blood search
  • Stay updated with all the rotaractivities